बिहिबार, जेष्ठ ३१, २०८१
Thursday, June 13, 2024

मेयर बालेन शाहको प्रधानमन्त्री देउवासँग भेट

  • 65
  •  
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares

काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् ।

 

भेटमा प्रधानमन्त्रीले काठमाण्डौँ महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

 

काठमाण्डौँ महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ। फोहोर व्यवस्थापनका लागि जे जे उपाय हुन्छ लगाउनुहोला सबैको सहयोग हुन्छ भेटमा देउवाले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x