बिहिबार, जेष्ठ ३१, २०८१
Thursday, June 13, 2024

गभर्नर बर्खास्तीको माग गर्दै प्रदर्शन

  • 4.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
    4.1K
    Shares

गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै बिहीबार राजधानीमा प्रदर्शन भएको छ। नेकपा एमालेले अर्थ विभागमा मनोनित गरेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी भएको दावी गर्दै त्यसको चर्को विरोध भइरहेको छ।

अखिल क्रान्तिकारीले प्रदर्शनीमार्गमा विरोध कार्यक्रम गरेको हो।एमाले नेता एम अधिकारीलाई गभर्नरबाट बर्खास्त गरियोस् भन्दै प्रदर्शन भएको हो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x