बिहिबार, जेष्ठ ३१, २०८१
Thursday, June 13, 2024

काठमाडौं महानगरले ल्यायो नयाँ तीन दमकल

  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौं महानगरपालिकाले तीन वटा नयाँ दमकल ल्याएको छ । मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको छ।

दमकल मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो । पहिले नै अघि बढेको योजना अनुसार तीन वटा दमकल महानगर आइपुगेको मेयर शाहले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x