बिहिबार, जेष्ठ ३१, २०८१
Thursday, June 13, 2024

राहदानी बिभागको बेथितिको बिरुद्द परराष्ट्र मन्त्रालयमा बुझाइयो ध्यानाकर्षण पत्र

राहदानी बिभागको बेथितिको बिरुद्द परराष्ट्र मन्त्रालयमा बुझाइयो ध्यानाकर्षण पत्र
  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडाैं: राहदानी विभागकाे बेथितिविरुद्ध आम युवा समूह र स्वतन्त्र नागरिक समूहकाे ध्यानाकर्षण भएकाे छ ।

विभागमा हुने विविध बेथितिविरुद्ध समूहका सदस्यहरुले विहीबार परराष्ट्र मन्त्रालयमा गएर ७ दिने अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

उक्त ध्यानाकर्षण पत्रमा सीमित समयको लागिमात्र राहदानी आवेदकका लागि अनलाइन साइट खोलिने गरिएको तर आवेदकले सामान्य तरिकाले खोल्दा उक्त साइट नखोलिने, साइबर वा बिचौलियालाइ पैसा तिर्दा १ मिनेटमा नै प्रिन्ट पाउन सकिने, फर्म बुझाउन पनि सेटिङ गर्नुपर्ने लगायतका समस्या बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x