बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

सांसद कार्कीद्वारा सार्वजनिक महत्वको प्रस्ताव पेस

  • 1K
  • 100
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. तोसिमा कार्कीले सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन् ।

प्रस्तावमाथि अहिले छलफल चलिरहेको छ । सो प्रस्तावको समर्थकमा सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असीम साह, गणेश पराजुली, डा। चन्दा कार्की, विन्दबासिनी कंसाकार र निशा डाँगी रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x