बिहिबार, जेष्ठ ३१, २०८१
Thursday, June 13, 2024

शिल्पी

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनकी छोरी झरना पुनलाई निशुल्क एमविविएस भर्नाको वातावरण…

डा सुनिल शर्माले गरे खेलाडीलाई प्रोत्साहन, क्रिकेट खेलाडीलाई १५ लाख दिने घोषणा

काठमाडौं : प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माको विराटनगरस्थित नोबेल मेडिकल कलेजले नेपालले आईसीसी टी–‍२० विश्वकपमा स्थान बनाउन सके…

राहदानी बिभागको बेथितिको बिरुद्द परराष्ट्र मन्त्रालयमा बुझाइयो ध्यानाकर्षण पत्र

काठमाडाैं: राहदानी विभागकाे बेथितिविरुद्ध आम युवा समूह र स्वतन्त्र नागरिक समूहकाे ध्यानाकर्षण भएकाे छ ।

विभागमा हुने विविध बेथितिविरुद्ध…

नक्सा पास नगरी बनाइएको भवनहरुको ९० दिनभित्र नक्सा पास गर्न महानगरको आग्रह

काठमाडौं: काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको…

काठमाडौं महानगरले डिजिटल होर्डिङ बोर्ड पनि हटाउँदै

काठमाडौं महानगरपालिकाले‍ कोटेश्वरमा रहेका डिजिटल होर्डिङ बोर्ड पनि हटाउने भएको छ।

हेमराज थापाको स्वतन्त्र उम्मेदवारी किन ?

युवा बिध्यार्थी नेता सामाजिक अभियान्ताको रुपमा परिचित हेमराज थापा स्वतन्त्र उम्मेदवारको रुपमा संघीय चुनावमा लडने भएका छन्।

रत्नपार्ककाअवैध संरचना महानगरले भत्काउँदै

काठमाडौं : काठमाडौं महागरपालिकाले रत्नपार्कको अण्डरपासमा रहेका अवैध संरचना भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको…

शनिवार पनि चल्यो काठमाडौँ महानगरको डोजर

काठमाडौं महानगरपालिकाले शनिबार पनि अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको छ । शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ…

समाजसेवी सुनिल केसी काठमाडौं क्षेत्र नं. २ बाट चुनाव लड्दै

स्थानीय चुनाब सकिए पछि प्रतिनिधि सभा चुनावको चर्चा सुरु भएको छ । विभिन्न ठाउँ बाट भिभिन्न स्वतंत्र ब्यक्तिले उम्मेदवारी…

कृषि क्षेत्रमा इजरायलले १ हजार नेपाली कामदार लैजाने

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदुत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत…

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता…

देवडाडाँ माद्यामिक विद्यालयको भवन अलपत्र अवस्थामा

काठमाडौं: बाजुराको वुढीनन्दा नगरपालिका वडा नं ४ कुरुमा रहेको देवडाडाँ माद्यामिक विद्यालयको भवन अलपत्र अवस्थामा रहेको छ । मावि…

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने (भिडियो सहित)

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने भएका छन् । सोमबार काठमाडौंमा एक…

सि.ए. शिवहरि शर्मा राप्रपाको केन्द्रीय सुशासन विभागको सदस्यमा मनोनित (भिडियो सहित)

काठमाडौं : चार्टर्ड एकाउण्टेण्ट (सि.ए.) शिवहरि शर्मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सुशासन विभागको सदस्यमा मनोनित भएका छन्…

चुनाव खर्च असुल गर्न होटेलमा नगर सभा : बुढिगंगा नगरपालिका

बाजुरा : बुढीगंगा नगरपालिकाले नगर सभा एक होटेलमा गरेको पाइएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७९/८० नीति तथा कार्यक्रम…

राष्ट्र बैंक अगाडि विद्यार्थी संगठनको कालो ब्यानर

काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनले बालुवाटार राष्ट्र बैक अगाडि कालो ब्यानर…

काठमाडौं महानगरले ल्यायो नयाँ तीन दमकल

काठमाडौं महानगरपालिकाले तीन वटा नयाँ दमकल ल्याएको छ । मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको छ।

ज्ञानेन्द्र शाहीको पहलमा जुम्लामा ३३ केभिको प्रसारण लाइन पुग्ने

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीको पहलमा जुम्लामा ३३ केभिको प्रसारण लाइन पुग्ने भएको छ ।

 

आज सोमबार रिपोर्टर्स…

गभर्नर बर्खास्तीको माग गर्दै प्रदर्शन

गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै बिहीबार राजधानीमा प्रदर्शन भएको छ। नेकपा एमालेले अर्थ विभागमा मनोनित गरेका एम अधिकारी…